काठमाडौं – नेपाली बजारमा आज सुनकाे मूल्य घटेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार ३ सय रुपैयाँले घटेको हो।
योसँगै आज सुन प्रतितोला २ लाख ९२ हजार रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला २ लाख ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा १२५ रुपैयाँले घटेको छ। यससँगै आज चाँदी ४९ सय ६० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ५ हजार ८५ सय रुपैयाँमा कारोबार भएको थियो।






About Us
प्रतिक्रिया