काठमाडौं – सरकारले पुँजीबजारलाई सुरक्षित बनाउने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय सदनको संयुक्त बैठकमा सरकारको आर्थिक वर्ष २०८३\८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन्।
सरकारले पुँजीबजारलाई सुरक्षित र अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप विकास गर्ने उल्लेख गरेको छ।





About Us
प्रतिक्रिया