काठमाडौं – शिवम् सिमेन्ट लिमिटेडका स्वतन्त्र सञ्चालक शिरोमणि ढकालले राजीनामा दिएका छन्। उनले पारिवारिक तथा स्वास्थ्यको कारण देखाई सो पदबाट राजीनामा दिएका हुन्।
उनले दिएको राजीनामा कम्पनीको चैत ८ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गर्ने निर्णय गरेको छ।



About Us
प्रतिक्रिया