काँग्रेस सभापति थापाद्वारा राजीनामा


काठमाडौं – नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले राजीनामा दिएका छन्। उनले बुधबार पदबाट राजीनामा दिएका पार्टी कार्यालयले जनाएको छ।

गत माघ १ गते सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट उनी सभापतिमा सर्वसम्मत निर्वाचित भएका थिए। यसैबीच, काँग्रेसले केन्द्रीय कार्यसमिति बैठक भोलि शुक्रबारका निम्ति आह्वान गरेको छ।