काठमाडौं – प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उल्लेखनीय सफलता हासिल गरेको छ। हालसम्म सार्वजनिक भएको परिणामअनुसार रास्वपाले देशभरका ३५ वटा निर्वाचन क्षेत्रमा विजय प्राप्त गरेको छ।
त्यसैगरी, नेपाली काँग्रेस का ६ जना उम्मेदवार विजयी भएका छन्। नेपाल कम्युनिस्ट पार्टी (एमाले)का २ जना उम्मेदवारले पनि प्रतिनिधि सभामा स्थान सुरक्षित गरेका छन्।
साथै, नेपाल कम्युनिस्ट पार्टीका २ स्थानमा उम्मेदवार विजयी भएका छन् भने एक स्वतन्त्र उम्मेदवारले पनि निर्वाचन क्षेत्रमा जित हासिल गरेका छन्।



About Us
प्रतिक्रिया