काठमाडौं – जानकी फाइनान्स कम्पनी लिमिटेडकाे प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा पुनः दिनेश कुमार शर्मा नियुक्त भएका छन्। कम्पनीको फागुन १७ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले उनलाई ४ वर्षे कार्यकालका लागि पुनः नियुक्त गरेको हो।
उनको कार्यकाल फागुन २९ गतेदेखि लागू हुनेछ।



About Us
प्रतिक्रिया