काठमाडौं – गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा (सीईओ) मा जलज कुमार अधिकारी नियुक्त भएका हुन्।
कम्पनीको फागुन ९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले सो पदमा अधिकारी नियुक्त भएका हुन्। उनलाई फागुन ११ गतेदेखि लागूहुने गरी सो पदमा नियुक्त गरेको कम्पनीले जनाएको छ।



About Us
प्रतिक्रिया