काठमाडौं – टक्सार पिखुवा खोला हाइड्रोपावरलाई आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) ले अनुमति दिएको छ। कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यका ४२ लाख ३० हजार ६६८ कित्ता शेयर निष्काशनको लागि बोर्डले फागुन १ गते अनुमति दिएको हो।
कम्पनीले कुल जारी पुँजी १ अर्ब २० करोडको ३५.२६ प्रतिशत शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।



About Us
प्रतिक्रिया