काठमाडौं – होटल फरेष्ट इन लिमिटेडले सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओ आज फागुन ४ गते बाँडफाँट गरेको छ।
कम्पनीले निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटले जानकारी दिएको छ।
कम्पनीले कुल ३३ लाख २० हजार कित्ता आईपीओ बिक्री खुला गरेकोमा रीतपूर्वक आवेदन दिएकामध्ये ३ लाख ३२ हजार आवेदकले १०/१० कित्ताका दरले आईपीओ पाएका छन् भने बाँकी २० लाखभन्दा बढी आवेदकको हात खाली रहेको छ।



About Us
प्रतिक्रिया