काठमाडौं – एनआईसी एशिया बैंकले सर्वसाधरणका लागी संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले २ लाख कित्ता शेयर बिक्रीमा ल्याएको हो ।
बैंकको संस्थापक समूहको शेयर लिलामी प्रक्रियामार्फत आज पुस २३ गतेबाट बिक्रीमा राखिएको बैंकले जनाएको छ । सो शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १४० रुपैयाँ तोकिएको छ। इच्छुक लगानीकर्ताले माघ २ गतेसम्म आवेदन पेस गर्न सक्नेछन् ।



About Us
प्रतिक्रिया