काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल फाइनान्सको १ लाख ६२ हजार कित्ता शेयर सूचीकृत भएको छ। आज मंगलबार कम्पनीको डेढ लाख बढी कित्ता संस्थापक शेयर सूचिकृत भएको हो।
कम्पनीले यसअघि आफ्ना विद्यमान शेयरधनीहरूका लागि हकप्रद शेयर निष्कासन गरेको थियो। सो हकप्रद निष्कासनका क्रममा बिक्री नभई बाँकी रहेको संस्थापक समूहको शेयरलाई कम्पनीले लिलाम बढाबढ प्रक्रियामार्फत बिक्रीमा ल्याएको थियो। सो, शेयर भोलिदेखि कारोबार गर्न सकिनेछ।



About Us
प्रतिक्रिया