काठमाडौं – स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडका स्वतन्त्र सञ्चालक सिद्धान्त राज पाण्डेले राजीनामा दिएका छन्। पाण्डेले व्यक्तिगत कारण देखाउँदै सञ्चालक पदबाट राजीनामा दिएका हुन्।
बैंकको सञ्चालक समिति बैठकले उनको राजीनामा पुस १७ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको छ।



About Us
प्रतिक्रिया