काठमाडौं – सिन्धु विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा नगर्ने निर्णय गरेको छ।
बैंकको पुष ४ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश नदिने निर्णय गरेको हो। सो बैठकले सोही अनुसारको वित्तीय विवरण नेपाल राष्ट्र बैंक पठाउने निर्णय पनि गरेको छ।



About Us
प्रतिक्रिया