काठमाडौं – रिलायन्स फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा नगर्ने भएको छ।
संस्थाको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले यो वर्ष पनि आफ्ना शेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो।
कम्पनीले दुई वर्ष यता लगातार शेयरधनीको हात खाली बनाउर्दै आएको छ। कम्पनीले सोही अनुसारको वित्तीय विवरण स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको हो।






About Us
प्रतिक्रिया