काठमाडौं – नबिल बैंकले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ बाँडफाँट गरेको छ। प्रतिकित्ता १०० रुपैयाँ अंकितका दरले पाँच करोड कित्ता अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट सम्पन्न गरेकाे हाे।
नेपाल स्टक एक्सचेञ्जमा लिमिटेडमा सुचीकृत भएपश्चात् नबिल ८% अविमोच्य असञ्चिति अग्राधिकार शेयरको कारोबार संस्थागत लगानीकर्तामा मात्र सिमित हुनेछ ।






About Us
प्रतिक्रिया