काठमाडौं – सिटिजन्स बैंकले सन् २०२५ को ‘बैंक अफ द इयर’ को अवार्ड लिएको छ । बेलायतको ‘दि बैंकर’ ले सन् २०२५ को ‘बैंक अफ दि इयर’ सिटिजन्स बैंकलाई दिएको हो ।
बैंकका अध्यक्ष प्रवलजंग पाण्डे र प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेशराज पोखरेलले सो अवार्ड लिएका हुन् । सिटिजन्स बैंकले यस अवार्ड दोस्रो पटक पाएको हो । सन् २०२४ को यो अवार्ड पनि सिटिजन्स बैंकले नै प्राप्त गरेकाे थियो ।



About Us
प्रतिक्रिया