काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को बैंकको हिसाव किताब गर्ने लेखापरीक्षक नियुक्त गरेको छ।
बैंकको मंसिर १२ गते सम्पन्न १९ औं वार्षिक साधारण सभाले सो कार्यका लागि एम एस. एम.आरयू एसोसिएस् चार्टर एकाउन्टेन्टलाई नियुक्त गरेको हो।



About Us
प्रतिक्रिया