काठमाडौं – नबिल बैंकलाई नेपाल धितोपत्र बोर्डले ‘८% नबिल अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ शेयर जारी गर्न अनुमति दिएको छ। बैंकलाई आज मंसिर ५ गते बोर्डले सो शेयर जारी गर्न जारी गर्न अनुमति दिएको हो।
जसअन्तर्गत प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ५ करोड कित्ता शेयर निष्कासनका लागि अनुमति दिएको छ। बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।



About Us
प्रतिक्रिया