काठमाडौं – एनआइसी एशिया बैंकको कम्पनी सचिवमा कमल खड्का नियुक्त भएका छन्। बैंकको कात्तिक २९ गते बसेको सञ्चालक समितिको ७४० औं बैठकको निर्णयअनुसार सो पदमा खड्का नियुक्त भएका हुन्।
खड्कालाई कात्तिक ३० गते आजदेखि लागूहुने गरी सो पदमा नियुक्त गरिएकाे बैंकले जनाएको छ।



About Us
प्रतिक्रिया