काठमाडौं – सोलु हाइड्रोपावर लिमिटेडले धितोपत्र बोर्डबाट आईपीओ निष्कासनका लागि अनुमति पाएको छ । कम्पनीलाई बोर्डले आईपीओ जारी गर्नका लागि कात्तिक २४ गते अनुमति दिएको हो।
सेबोनबाट अनुमति पाएसँगै अब कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका २ करोड कित्ता आईपीओ जारी गर्नेछ। कम्पनीको बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट र हिमालयन क्यापिटल रहेका छन्।



About Us
प्रतिक्रिया