एकै पटक १०३ ठाउँमा भएको घरजग्गा बेच्दै एनआइसी एशिया बैंक

एकै पटक १०३ ठाउँमा भएको घरजग्गा बेच्दै एनआइसी एशिया बैंक


बैकिङ्ग समाचार,काठमाडौं । 

एनआईसी एशिया बैंकले एकैपटक १०३ ठाउँको गैरबैंकिङ्ग सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकले आफ्नो स्वामित्वमा रहेका गैह्र बैंकिङ्ग सम्पत्ति घरजग्गा बिक्री गर्ने भएको हो ।

आफूसँग भएको गैर बैंकिङ सम्पत्ति बिक्री गर्नभन्दै ७ दिने सिलबन्दी बोलपत्र आह्वान गरेको छ । बैंकले उक्त गैरबैंकिङ्ग सम्पत्ति जहाँ जे जस्तो अवस्थामा छ, सोही अवस्थामा बिक्री गरिने बताएको छ ।

उक्त सम्पत्ति खरिद गर्न ईच्छुक व्यक्ति, फर्म, कम्पनी, संघ संस्थाहरुले ७ दिनभित्र गोप्य शिलबन्दी पेश गर्नुपर्ने बैंकले निष्काशन गरेको सूचनामा उल्लेख छ ।

 

\"\"