काठमाडौं – सानिमा बैंकको अध्यक्षमा तुकप्रसाद पौडेल नियुक्त भएका छन् । बैंकको कात्तिक २ गते बसेको सञ्चालक समितिको बैठकले पौडेललाई अध्यक्षमा पुनः नियुक्त गरेको हो ।
यस्तै, कम्पनीको २१ औँ वार्षिक साधारण सभाबाट पौडेलसहित बलराम पराजुली र निशा कुम्पाख सञ्चालकमा निर्विरोध निर्वाचित भएका छन्।
बैंकको साेही दिन बसेकाे बैंठकको निर्णयले लेखापरीक्षकमा एस.ए.आर (एसोसिएड चार्टड एकाउन्टे्न्स काठमाडौं) लाई नियुक्त गरेकाे छ ।



About Us
प्रतिक्रिया