काठमाडौं – नेपाल धितोपत्र बोर्डको आधिकारिक इमेल ह्याक भएको छ । गत शनिबारदेखि ह्याक भएको इमेल अझै रिकभर हुन नसके पछि सेबोनले बुधबार सूचना निकालेको छ ।
सूचना निकाल्दै सेबाेनले इमेलमा प्राविधिक समस्या आएकाले फेरि संचालनका लागि काम भइरहेको जनाएको छ। सेबोनकाे इमेलमा आइडीमा गत शनिबारदेखि समस्या देखिएकाे प्रवक्ता निरञ्जय घिमिरेले बताए ।
बोर्डको आधिकारीक इमेलहरुमा प्राविधिक समस्या भएको र समस्या समाधानको लागि पहल भइरहेको बोर्डका घिमिरेले जानकारी दिए ।




About Us
प्रतिक्रिया