काठमाडौं – रिभर फल्स पावर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट हकप्रद शेयर निष्कासनका लागि अनुमति पाएको हो ।
कम्पनीले चुक्ता पुँजी ७० करोडको १ः१ अर्थात् विद्यमान १ कित्ता साधारण शेयर बराबर नयाँ १ कित्ताको अनुपातमा हकप्रद शेयर निष्कासन गर्न अनुमति पाएको छ ।
कम्पनीले अंकित मूल्य १०० रुपैयाँको दरले ७० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको हो। कम्पनीको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।



About Us
प्रतिक्रिया