जनवरीभित्र दुईवटा जहाज थप्ने तयारीमा यती एयरलाइन्स

काठमाडौं– यती एयरलाइन्सले दुईवटा एटीआर जहाज थप्ने भएको छ । एयरलाइन्सले एउटा एटीआर जहाज यसै साताभित्र भित्र्याउन लागेको हो । अर्काे जहाज भने जनवरीभित्र ल्याइने जनाएको छ । यतीले अहिले उडाइरहेको जस्तै ७२–५०० सिरिज जहाज ल्याउन लागेको हो । दुई वटा जहाजका लागि करिव अर्ब लगानी भएको एयरलाइन्सले जनाएको छ । यती एयरलाइन्सका प्रवक्ता सुदर्शन…