बढ्यो विदेशी पर्यटकको ‘फ्लो’, बढ्दै विदेशी मुद्राको सञ्चिती

काठमाडौं – कोरोना महामारीका कारण सुकेको पर्यटन व्यवसाय फेरी जाग्न थालेको छ । २०१९ देखि फैलिएको कोरोना महामारीका कारणले विश्वका अन्य मुलुकमा जस्तै नेपालको पर्यटन व्यवसाय समेत सुकेको थियो । तर कोरोना महामारी घट्दै जाँदा नेपालमा विदेशी पर्यटकको ‘फ्लो’ बढ्न थालेको हो । यससँगै नेपाल राष्ट्र बैंकको भण्डारमा विदेशी मुद्राको सञ्चिती बढ्न थालेको छ ।…