नेपालका अभौतिक सम्पदा अन्तर्राष्ट्रिय सूचीमा दर्ता गरिनेः मन्त्री पाण्डे

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालमा दर्ता भएका अभौतिक सांस्कृतिक सम्पदालाई अन्तर्राष्ट्रिय अभौतिक सांस्कृतिक सम्पदाको सूचीमा दर्ता गर्ने प्रक्रिया अघि बढाइएको दाबी गरेका छन् । शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्तावमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पाण्डेले नेपाल सरकारले अभौतिक सम्पदाको…