काठमाडौं – नेपाल पर्यटन बोर्डले नेपालमा पर्वतीय यात्रामा निस्किएका सबै पर्यटक र स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । जल तथा मौसम विभागले देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ ।पश्चिमी हावाको प्रभाव र अरब सागरमा न्यून चापका कारण मौसम परिवर्तन भएको बताइएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका…