काठमाडौं – यो साताको पहिलो कारोबारको दिन आइतबार १३ सय रुपैयाँले बढ्दै प्रतितोला सुन २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भयो। आइतबार बढ्दै रेकर्ड राखेको सुनको मूल्यमा सोमबार ६ सय रुपैयाँको गिरावट देखियो। त्यसदिन प्रतितोला छापावाल सुन २ लाख ७० हजार रुपैयाँ कायम भयो। यस्तै, मंगलबार सुनको मूल्यमा भारी रकमको गिरावट देखियो। मंगलबार…