काठमाडौं – नेपाली बजारमा सोमबार पनि सुनको मूल्य स्थिर रहेको छ । आइतबार स्थिर रहेकाे सुनको मूल्य आज पनि स्थिर रहेको हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला छापावाल सुन १ लाख ६२ हजार ८०० रुपैयाँ कायम भएको छ। हिजो पनि सुन साेही मूल्यमा कारोबार भएको थियो। आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले…