सुनको मूल्य निरन्तर उकालोतिर, आज २२ सय रुपैयाँले बढ्यो

काठमाडौंं – गत शुक्रबारको तुलनामा आज सुनको मूल्यमा वृद्धि भएको छ। सुन तोलामा दुई हजार २०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ५८ हजार ८०० रुपैयाँकायम भएको छ भने एक तोला चाँदीको मोल तीन हजार ८२५ रुपैयाँ निर्धारण भएको छ। शुक्रबार सुनको मूल्य प्रतितोला दुई लाख…