काठमाडौं – नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय रुपैयाँले बढेको छ। यससँगै आज सुनको मूल्य तोलामा २ लाख ६७ हजार २ सय रुपैयाँ कायम भएको हो। हिजो प्रतितोला छापावाला सुनको मूल्य ताेलामा २ लाख ६१ हजार ७ सय रुपैयाँमा…