काठमाडौं – यो साताको पहिलो कारोबारको दिन आइतबार सुन तोलामा १२ हजार ५ सय रुपैयाँले घट्दै २ लाख ८२ हजार रुपैयाँमा कारोबार भयो। आइतबार घटेको सुनको मूल्य सोमबार पनि प्रतितोला ६ हजार ५ सय रुपैयाँले घट्दै २ लाख ७५ हजार ५ सय रुपैयाँमा ओर्लियो। आइतबार र सोमबार लगातार घटेको सुनको मूल्य मंगलबार पनि घट्यो। मंगलबार…