स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण: रविलाई ६० लाख धरौटीमा छाड्ने आदेश उच्चबाट सदर

काठमाडौं –  उच्च अदालत पाटनले पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा ६० लाख धरौटीमा रिहा गर्ने आदेश सदर गरेको छ। न्यायाधीश खिमानन्द तिवारी र दीपककुमार खरेलको इजलासले उनलाई आदेश सदर कानून बमोजिम गर्ने आदेश दिएको हो।  उच्च सरकारी वकिलको कार्यालयले  जिल्ला अदालत काठमाडौंले धरौटीमा छाड्ने आदेश बदर…