अभियान लघुवित्तको आइपीओ बाँडफाँड, ९१ हजार ३ सय ७५ जनाले हात पारे १० कित्ता

बैंकिङ्ग समाचार, काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आइपीओ आज बिक्रि प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा बाँडफाँड भएको हो । आइपीओमा कुल १९ लाख ८० हजार ९ सय ७० जना आवेदकबाट २ करोड १९ लाख १२ हजार ६ सय ७० कित्ताको लागि आवेदन परेको थियो । जसमध्ये २ हजार…