सहकारीले बचत रकम हिनामिना गरेको विषय गण्डकी प्रदेशसभामा प्रवेश 

बैंकिङ्ग समाचार, काठमाडौं ।  सहकारीले बचत रकमको हिनामिना गरेको विषय गण्डकी प्रदेशसभामा प्रवेश गरेको छ । गण्डकी प्रदेशसभा सदस्यद्वय कृष्ण पाठक र डिल्लीराम सुवेदीले इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड र शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको रकम फिर्ता गर्ने वातावरण गराउन गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।      प्रदेशसभाको आइतबार बसेको बैठकको…