बैंकिङ्ग समाचार, काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको चैत १४ गते बसेको संचालक समितिको बैठकले संस्थाको १०औं साधारण सभा यहि वैशाख ९ गते बस्ने निर्णय गरेको हो । लघुवित्तले २०८० बैशाख ९ गते शनिवार विहान ११ बजे महुली लघुवित्तको केन्द्रीय कार्यालयमा सभा आयोजना गर्ने भएको हो…