काठमाडौं – राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा डा. खगराज शर्मा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको हो । शर्मा तत्कालीन सहकारी विकास बोर्डका सदस्य सचिव थिए । प्राधिकरणको अध्यक्ष बन्नका लागि ६ जनाको आवेदन दिएका थिए । जसमध्ये प्राधिकरणको अध्यक्ष सिफारिस समितिले भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण…