काठमाडौं – सम्पदा लघुवित्त वित्तीय संस्थाको केही संस्थापक समूहका शेयरधनीको नाममा रहेको ८ हजार ३ सय कित्ता संस्थापक शेयर बिक्री खुला गरेको छ । संस्थाले सो शेयर खरिदका लागि पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीलाई दिने गरी उक्त शेयर बिक्रीमा राखेको हो। उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्रआवेदन दिन…