नेष्डो समृद्धि लघुवित्तको अध्यक्ष लामिछानेको राजीनामा स्वीकृत

काठमाडौं – नेष्डो समृद्धि लघुवित्तकी अध्यक्ष सावित्री खत्री लामिछानेको राजीनामा स्वीकृत भएको छ । चैत २१ गते बसेको सञ्चालक समितिको बैंठकले लामिछानेले दिएको राजीनामा स्वीकृत गरेको हो । उनले दिएको राजीनामा चैत ८ गतेदेखि लागूहुने गरी स्वीकृत गरेको कम्पनीले जनाएको छ । साथै, उक्त रिक्त रहेको पदमा सञ्चालकहरु मध्ये रेशम बहादुर खत्रीलाई सर्वसम्मत रुपमा चयन…