बीमा क्षेत्रमा मौलाउँदै वित्तीय अपराध, आफ्नै पसलमा आगलागीदेखि चोरीसम्म…

काठमाडौं – बीमालाई मुख्यगरी जोखिम व्यवस्थापनका रूपमा व्याख्या गरिन्छ। तर, बीमा कम्पनीहरूले यसलाई पैसा कमाउने माध्यमकारुपमा परिभाषित गर्दा र सर्वसाधारणले सोही अनुरूप बुझ्दा पछिल्लाे समय समस्या बढ्दै जान थालेका छन् । बीमा गर्ने र बीमा बापतको रकम हत्याउने लालचमा हत्या, हिंसा, चोरीदेखि आफ्नै सम्पत्तिमा आगलागीसम्मको घटनामा सर्वसाधारणकाे संलग्नता बढ्दै जान थालेको हो। विश्व बजारमा बीमा…