काठमाडौं – बैंकिङ्ग क्षेत्रमा रोजगारी गर्ने महिलाको संख्या बढ्दै गएपनि आवश्यक्ताअनुसारको नीतिगत व्यवस्थामा भने सरोकारवालाको ध्यान पुग्न सकेको छैन । दुई दशक अघिसम्म १० प्रतिशतभन्दा तल रहेको महिला बैंकरको संख्या यतिबेला बढेर ४० प्रतिशत वा योभन्दा बढीसम्म पुगिसक्यो । तर, उनीहरुको आवश्यक्ताअनुसारको व्यवस्था गर्नमा नीति निर्माता चुक्दा समस्या जिउँकातिउ रहेको हो । https://youtu.be/UATASrzHBS4 महिला बैंकरको…