काठमाडौं – ‘धेरैजसो क्षेत्रका लाइसेन्सको निश्चित आयु हुन्छ, तर बैंकको लाइसेन्स भने अनन्तकालसम्म चल्ने जस्तो देखिन्छ। हामी नयाँ बैंकहरू पनि आउन दिइरहेका छैनौं। यस्तो अवस्थामा बैंकको लाइसेन्सको अर्थ के हो ?’ नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले हालै जेनजी आन्दोलनपछि विघटित संसद्को अर्थ समिति बैठकमा दिएको यो अभिव्यक्तिले बैंकिङ्ग क्षेत्रमा तरङ्ग ल्यायो। उनका शब्दले…