क्यूआर कोड बाट कारोबार गर्नेको संख्या बढ्दा अन्य डिजिटल मार्फत कारोबार गर्नेको संख्यामा कमी 

बैंकिङ्ग समाचार, काठमाडौं । कोरोनापछि बढेको डिजिटल कारोबारमा जनमानसको चासो बढेको भएपनि पछिल्लो तथ्यांकले भने डिजिटल कारोबारमा केही कमी आएको देखाएको छ ।  चालु आ.वको पहिले महिना (साउन) मा क्यूआर प्रणालीबाट भुक्तानी गर्नुको संख्या बढेपनि अन्य भुक्तानी प्रणाली भने घटेको छ ।  असार मसान्तमा क्यूआर पेमेन्ट, इन्टरनेट बैंकिङ्ग, मोवाइल वालेट लगायतको डिजिटल कारोबारीको संख्यामा कमी…