आइएमई पेको निर्वाचन लक्षित हवाई यात्रा अफर, भाग्यशाली विजेताले रू. १ मा फ्लाइट टिकट पाउने

बैंकिङ्ग समाचार, काठमाडौं । विभिन्न अवसरमा विभिन्न छुट अफर ल्याउँदै आएको आइएमई पेले आसन्न आम निर्वाचनको अवसरलाई मध्यनजर गर्दै हवाई यात्रा अफर सार्वजनिक गरेको छ । अफर अनुसार आइएमई पे एप मार्फत हवाई टिकट काट्ने मध्ये हरेक दिन एक जना भाग्यशाली विजेताले रू. १ मा सो टिकट प्राप्त गर्न सक्नेछन् ।  प्रयोगकर्ताहरुले हवाई टिकट खरिद…