बैंक तथा वित्तीय संस्थाबाट हुने सम्पूर्ण कर्जाको सूचना तथा ‘चेक बाउन्स’ कर्जा सूचनासँग सम्बन्धित सूचनालाई मिहिनढंगले राख्दै आइरहेको कर्जा सूचना केन्द्रकाअनुसार कूल १९ लाख ६१ हजारभन्दा बढी ‘ऋणी’मध्ये १ लाख २९ हजार जनाभन्दा बढी कालोसूचीमा छन् । तर, यसमध्ये ७० प्रतिशत कर्जाको सावा र ब्याज १ वर्षसम्म भुक्तानी नगरेरभन्दा पनि चेक बाउन्सका कारण कालोसूचीमा सूचीकृतहरू…