२६ खर्बभन्दा माथि पुग्याे नेपालकाे सार्वजनिक ऋण, जिडीपीकाे अनुपातमा ४५ प्रतिशत नाघ्याे

काठमाडौं - मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को तुलनामा सार्वजनिक ऋणको दायित्व ४५ प्रतिशत नाघेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको प्रतिवेदनअनुसार चालु आर्थिक वर्ष २०८१/८२ को माघसम्ममा सरकारी ऋण २६ खर्ब ११ अर्ब छ करोड रूपैयाँ पुगेको छ । 'चालु आर्थिक वर्षको सुरुमा सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब नौ करोड रूपैयाँ रहेकामा…