काठमाडौं – पेट्रोलमा १ र डिजेल तथा मट्टीतेल ३ रुपैयाँ प्रतिलिटरका दरले मूल्य घटेकाे छ। नेपाल आयल निगम लिमिटेडले बिहीबार रातिबाट लागू हुने गरी मूल्य घटेकाे जनाएको छ । मूल्य घटाएपछि काठमाडौं उपत्यकामा पेट्रोल एक सय ५७ रुपैयाँ र डिजेल तथा मट्टीतेल एक सय ४२ रुपैयाँ कायम भएको छ। इन्डियन आयल कर्पोरेसनले बिहीबार दिउँसो मूल्य…