काठमाडौं – नेपाल उघोग परिसघंका अध्यक्ष राजेश कुमार अग्रवालले आन्तरिक गतिविधि लामो समय देखि विमुख भएको कारण हाम्रो राष्ट्रिय आकाङ्क्षाहरू भेट्न नसकेको बताएका छन् । नेपाल राष्ट्र बैंकले आयोजना गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीति तर्जुमा गर्न राय र सुझाव लिन आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनी भन्छन्,‘यो पृष्ठभूमिमा नेपाल सरकारले ल्याएको २०८२–८३ को…