‘खाडी मुलुकले पेट्रोलियम पदार्थ बेचेर सम्पन्न भएजस्तै हामी पनि विद्युत् निर्यातबाट सुख र समृद्धिको अनुभूति गर्न सक्छौँ’

काठमाडाैं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले बिजुली उत्पादनबाट मात्रै पनि नेपाललाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन सकिने बताएका छन्  । उनले खाडी मुलुकले पेट्रोलियम पदार्थ बेचेर सुखी र सम्पन्न जीवन बिताएजस्तै हामीले पनि विद्युत् निर्यातबाट मात्रै पनि सुख र समृद्धिको अनुभूति गर्न सकिने धारणा राखे ।  गएको संसदीय निर्वाचनमा झापा निर्वाचन क्षेत्र…