दाउन्नेमा सडक भासिदा बुटवल–नारायणगढ सडकखण्ड अवरुद्ध

बुटवल – अविरल वर्षाका कारण दाउन्नेमा सडक भासिदा बुटवल–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाउन्नेको खुर्सानी खोलामा सडक भासिदा गएराति देखिनै यातायात पूर्णरुपमा बन्द भएको हो । लगातारको वर्षापछि खुर्सानी खोला नजिक सडक भासिएसँगै सोही ठाउँमा लु १ क ५८२७ नम्बरको ट्रक पनि फसेको छ । दाउन्नेको खुर्सानी खोला नजिकै करिब ४…