जुम्लामा पुँजीगत खर्च ६७ प्रतिशत मात्र

जुम्ला– जुम्लाको विकासका लागि सङ्घीय सरकारले गत आर्थिक वर्ष २०८१/८२ मा विनियोजन गरेको कूल बजेटमध्ये ६७ दशमलव ९१ प्रतिशत मात्र खर्च भएको छ । पुँजीगततर्फ रु तीन अर्ब पाँच करोड ११ लाख २७ हजार विनियोजन गरिएकामा रु दुई अर्ब आठ करोड १९ लाख ८५ हजार खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय जुम्लाका प्रमुख मीनबहादुर…